दफा ६
नीति कार्यान्वयनका लागि कानुनी व्यवस्था
६. नीति कार्यान्वयनका लागि कानुनी व्यवस्था
यस नीतिमा भएका प्रावधानको कार्यान्वयनको लागि आवश्यक पर्ने कानुन बनाइनेछ । यस सिलसिलामा तत्काल आवश्यक पर्ने कानुनी व्यवस्था आर्थिक वर्ष २०६०÷६१ को अन्त्यसम्ममा पूरा गरिनेछ । दूरसञ्चारसम्बन्धी कानुन पुनरावलोकन गर्ने कार्यलाई आवश्यकताअनुरूप निरन्तरता दिइनेछ ।